१ जेठ, गोरखा । गोरखाको अजिरकोट गाउँपालिका वडा नम्वर ३ को अध्यक्षमा माओवादी केन्द्रको प्यानलै बिजयी भएको छ ।
९ सय ५२ मत ल्याएर माओवादीका उम्मेदवार बाबुराम अधिकारी बिजयी भएका हुन् ।
उनका प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसका रेशम बहादुर गुरुङले ६ सय ६२ मत ल्याएका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































