१ जेठ, गोरखा । आरुघाट गाउँपालिका वडा नम्वर ४ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ ।
वडाध्यक्षमा धनेन्द्र धमला बिजयी भएका हुन् । उनले७ सय २१ मत ल्याएका छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार इन्द्र बहादुर धमलाले ५ सय १७ मत प्राप्त गरेका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































