१ जेठ, गोरखा । गोरखाको अजिरकोट गाउँपालिका वडा नम्वर ४ मा नेपाली कांग्रेसका जंग बहादुर गुरुङ बिजयी भएका छन् ।
१ हजार २२ मत ल्याएर उनी बिजयी भएका हुन् ।
उनका प्रत्यासी उम्मेदवार माओवादी केन्द्रका जय बहादुर गुरुङले ५ सय २५ र एमालेका तारा बहादुर देवकोटाले १ सय २१ मत ल्याएका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































