१ जेठ, गोरखा । गोरखा नगरपालिका वडा नम्वर ५ मा नेकपा एमाले बिजयी भएको छ ।
४ सय ५३ मत ल्याएर एमाले उम्मेदवार खिल बहादुर राना बिजयी भएका छन् ।
उनका प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसकी गिता थापा मगरले ४ सय २८ मत ल्याएकी छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































