२ जेठ, गोरखा । गोरखा नगरपालिका वडा नम्वर ८ मा मोआवादी केन्द्रका ऋषि राम खत्री निर्वाचित भएका छन् ।
प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका कृष्ण बहादुर खत्रीलाई ३ मतले हराउदै उनी निर्वाचित भएका हुन् ।
ऋषिले ७ सय २२ मत ल्याए भने कृष्णले ७ सय १९ मत ल्याएका हुन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































