Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाको गण्डकी गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस बिजयी

३ जेठ, गोरखा । गोरखाको गण्डकी गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका दिपक तिमिल्सिना निर्वाचित भएका छन् । ६ हजार ३२६ मत ल्याएर उनी निर्वाचित भएका हुन् ।

Advertisement

उनका प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका होम बहादुर रानाले ४ हजार ६५५ मत प्राप्त गरेका छन् । राना यसअघिको निर्वाचनमा पालिका अध्यक्ष निर्वाचित भएका थिए ।

उपाध्यक्षमा नेपाली कांग्रसकी ललिता अधिकारी निर्वाचित भएकी छन् । उनले ४ हजार ८२१ मत ल्याएकी छन् भने उनका प्रतिस्पर्धी उम्मेदवार जनता समाजवादी पार्टीका भीम नारायण श्रेष्ठले ४ हजार ४४ मत प्राप्त गरेका छन् ।

अधिकारी यसअघिको निर्वाचनमा पनि उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

आठ वटा वडा रहेको उक्त गाउँपालिकामा माओवादी केन्द्रले ६ वडा, कांग्रेस र एमालेले एक÷एक वडा जितेका छन् ।

माओवादी केन्द्रले वडा नम्वर १,२,५,६,७,८, कांग्रेसले वडा नम्वर ३ र एमालेले वडा नम्वर ४ जितेको हो ।

मङ्गलबार, जेठ ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.