गोरखाका गायक हरिराम परियारको स्वरमा सजिएको नयाँ लोक दोहोरी गीत ‘चोली ढाकाको’ सार्वजनिक भएको छ । केही दिनअघि मात्र सार्वजनिक भएको उक्त गीतमा परियारलाई सचिन भट्टराई, देवी घर्ती मगर र अमृता नेपालीले स्वरमा साथ दिएका छन् ।
निरज भट्टको शब्द र रमेश परियारको लय रचना रहेको उक्त गितको निर्देशन स्मृती तिमल्सिनाले गरेकी छन् । बजार व्यवस्थापन सिद्धकालि डिजिटलको रहेको छ ।
गीतमा माया प्रेमको बिषयलाई उत्कृष्ट शैलिमा प्रस्तुत गरिएको गायक परियारले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































