१५ जेठ । सरकारले आगामी आर्थिक वर्ष ७० स्थानीय तहको प्रशासकीय भवन निर्माण गर्न १ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले उक्त बजेट विनियोजन गरेको हो ।
सरकारले आगामी दुई वर्ष भित्र सबै स्थानीय तहको आफ्नै प्रशासकीय भवन निर्माण गर्ने लक्ष्य राखेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































