Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

काठमाण्डौबाट हराएको मोटरसाइकल गोरखामा भेटियो

१७ जेठ, गोरखा । काठमाण्डौबाट हराएको मोटरसाइकल गोरखामा फेला परेको छ । बा ०२–०१८ प ८२४७ नम्वरको २ सय ८५ सिसीको केटिएम डुक बाइक गोरखा नगरपालिका–१० सिर्दिपुलमा भेटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

Advertisement

२०७७ साल फागुन २१ गते ललितपुर महानगरपालिकाको कुमारीपाटीबाट उक्त बाइक हराएको थियो । ‘चोरी गर्नेले बाइकको नम्वर प्लेट पनि चेन्ज गरेको रहेछ,’ जिल्ला ट्राफिक इन्चार्ज प्रेम प्रकाश पोखरेलले भने, ‘तर इन्जिनको च्यासिस नम्वरबाट हामीले पत्ता लगायौ ।’

गत बैशाख २४ गते फेला परेको उक्त बाइक सोमवार सम्बन्धित धनीलाई बुझाइएको उनले बताए । भुवन ताङनामीले किनेको उक्त बाइक काठमाण्डौको एमएलजी इन्स्यूरेन्सका प्रतिनिधी हेमन्त ढकाललाई जिम्मा लगाइएको छ ।

बाइक धनीले हराएको भन्दै इन्स्यूरेन्सबाट भुक्तानी लगिसकेकाले इन्स्यूरेन्स कम्पनीलाई जिम्मा लगाइएको जिल्ला ट्राफिक इन्चार्ज पोखरेलले जानकारी दिए ।

मङ्गलबार, जेठ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.