२४ जेठ, गोरखा । हरमटारी क्लबको चाथौ अधिवेशन सम्पन्न भएको छ । सोमवार भएको अधिवेशनले जीवन गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा अनिल श्रेष्ठ र मनोज गुरुङ, महासचिवमा किरण ढकाल, सचिवमा शन्त घले र कोषाध्यक्षमा सुसान गुरुङ रहेका छन् ।
सदस्यहरुमा प्रज्वल क्षेत्री, बिकास श्रेष्ठ, आशिष श्रेष्ठ, प्रदिप क्षेत्री र यानु गुरुङ चयन भएको क्लबले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































