Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

स्क्रिप्ट लेख्‍न दीपकसहितको टोली पोखरामा, ‘छक्कापञ्जा ४’ वा ‘माग्ने राजा’मा कुन बन्ला ?

२८ जेठ । दीपकराज गिरीसहितको ‘छक्कापञ्जा’ टिम आगामी फिल्मको पटकथा लेखनलाई अन्तिम रुप दिन पोखरा पुगेको छ । दीपकसहित निर्देशक हेमराज बीसी त्यसतर्फ लागेका छन् ।

Advertisement

निर्माता एवं अभिनेता गिरीले नयाँ फिल्म ‘छक्कापञ्जा ४’ वा ‘माग्ने राजा’मध्ये कुनै एक हुनसक्ने बताए । ‘स्क्रिप्ट एउटै हो, तर लेखनलाई अन्तिम रुप दिंदा फिल्मले यी दुईमध्ये एउटा नाम पाउनेछ,’ उनले भने ।

आन्तरिक छलफलपछि मात्र शीर्षक सार्वजनिक गर्ने गिरीको तयारी छ । ‘अहिलेसम्म छक्कापञ्जा ४ नै छ । भोलि गएर माग्ने राजा पनि हुनसक्छ, तर यसबारे अन्तिम निर्णय भइसकेको छैन,’ उनले भने ।

असार पहिलो साता हुने मुहूर्तमा फिल्मको शीर्षक सार्वजनिक गर्ने तयारी छ । फिल्मले जुनसुकै शीर्षक पाए पनि निर्देशकमा बीसी अनुबन्धित भइसकेका छन् । साथै, दीपाश्री नै सधैंभरिको लागि निर्देशक हुन जरुरी नभएको भन्दै गिरीले ‘छक्कापञ्जा ४’ समेत हुनसक्ने संकेत पनि दिएका छन् ।

यसै साता स्क्रिप्टलाई अन्तिम रुप दिने दीपकले बताए ।

शनिबार, जेठ २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.