Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा नगरपालिकाका जनप्रतिनिधीलाई अभिमुखिकरण

३० जेठ, गोरखा । गोरखा नगरपालिकाका जनप्रतिनिधीलाई स्थानीय सरकार संचालनको प्रक्रियाबारे अभिमुखिकरण गराइएको छ । सोच नेपालको आयोजनामा आइतबार भएको कार्यक्रममा गोरखा नगरपालिकाका १४ वटै वडाका नवनिर्वाचित जनप्रतिनिधी, बिषयगत शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

Advertisement

नागरिक साझा सवाल गोरखाका संयोजक स्थानेश्वर दुवाडीको अध्यक्षता तथा नगरप्रमुख कृष्ण बहादुर राना मगरको प्रमुख आतिथ्यता भएको कार्यक्रममा स्थानीय शासन विज्ञ दीपक कोइराला, अधिवक्ता स्थानेश्वर दुवाडी, गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त र पत्रकार एवं सोच नेपालका मोहसिन अलि मियाँले सहजीरकण गरेका थिए ।

कार्यक्रममा स्थानीय सरकारका मुख्य सूचकहरु, विशेषता, बार्षिक कार्यक्रम र बजेटको परिचालनका प्रकृया र विधि बारे जानकारी गराइएको थियो ।

कार्यक्रममा न्यायिक समिति तथा स्थानीय सरकार सञ्चालन निर्देशिकामा भएका कानूनी बिषय तथा पाँच बर्षमा गोरखा नगरपालिकामा निर्माण भएका कानून, नीति, कार्यविधी, निर्देशिका तथा कार्ययोजनाहरु, त्यसको कार्यान्वयनको अवस्था, चुनौती र आगामी योजनाका बारे समेत छलफल भएको थियो ।

सोमबार, जेठ ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.