Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाका होटल तथा रेष्टुरेष्टमा हुक्का प्रयोगलाई निरुत्साहित गरिने

७ असार, गोरखा । जिल्लाका होटल तथा रेष्टुरेष्टहरुमा हुक्का प्रयोगलाई निरुत्साहित गरिने भएको छ । हुक्का प्रयोग गरी लागूपदार्थ प्रयोग गर्ने प्रवृति बढेकाले नियन्त्रण गर्न खोजिएको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए ।

Advertisement

लागू औषध प्रयोग तथा ओसारपोसार नियन्त्रणका लागी मंगलवार बसेको बैठकले उक्त निर्णय गरेको हो । होटल रेष्टुरेष्ट तथा सार्वजनिक स्थलमा लागू औषध सेवन गरेको पाइएमा प्रहरीको टोल फ्रि नम्वर १०० मा खवर गर्न प्रशासनले आग्रह गरेको छ ।

खवर गर्नेलाई सम्मान गरिने बताइएको छ । डाक्टरको सिफारिस बिना औषधी किनबेच नगर्न भन्दै औषधी व्यवसायीलाई सचेत समेत गराइएको छ ।

बिक्री वितरण गरेको औषधीको परिमाण र मिति समेत उल्लेख गरी डाक्टरको सिफारिसमा छाप लगाउने व्यवस्था गर्न पनि आग्रह गरिएको छ । लागू औषधको प्रयोग हुने सम्भावित स्थानको पहिचान गरी प्रहरी निगरानी बढाइने प्रजिअ आचार्यले बताए ।

मङ्गलबार, असार ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.