Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

चोरीको मोटरसाइकल सहित दुई जना पक्राउ

१४ असार, गोरखा । मोटरसाइकल चोरी गरेको आरोपमा गोरखा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिद लखन गाउँपालिका–४ का लोक बहादुर थापा र चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारका कमल गुरुङ रहेका छन् ।

Advertisement

बा ८३ प ३८९३ नम्वरको मोटरसाइकल चलाएर आएका थापासँग आवश्यक कागजपत्र माग्दा अस्वभाविक व्यवहार प्रदर्शन गरेपछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले चढेको बाइक चोरीको भन्ने खुल्न आएको डिएसपी लिलाराज लामिछानेले बताए ।

‘चेकजाँचको क्रममा हामीले थापासँग मोटरसाइकलको ब्लू बुक माग्यौ तर फरक व्यहार देखाएपछि हामीलाई शंका लागेर नियन्त्रणमा लियौ,’ उनले भने, ‘सोधपुछको क्रममा चुम्लिङटारका गुरुङसँग मोटरसाइकल किनेको भन्ने कुरा आएपछि गुरुङलाई पनि नियन्त्रणमा लिएर आवश्यक सोधपुछ गर्दा चोरीको बाइक भन्ने थाहा भयो ।’

तालुक कार्यालयसँग समन्वय गर्दा उक्त बाइक गत बैशाख ५ गते चितवनको खैरहनी नगरपालिका–१ बाट चोरी भएको खुल्न आएको उनले जानकारी दिए । बाइक चोरी आरोपमा पक्राउ परेका थापा र गुरुङलाई थप अनुसन्धान र कारवाहीको लागी इलाका प्रहरी कार्यालय खैरहनी चितवन पठाइएको बताइएको छ ।

मङ्गलबार, असार १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.