Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

उत्तरी गोरखामा खाद्यान्न ढुवानी प्रक्रिया शुरु, कार्यालयले खुलायो ठेक्का

२२ असार, गोरखा । उत्तरी गोरखामा खाद्यान्न ढुवानीका लागी ठेक्का आव्हान गरिएको छ । आगामी आर्थिक बर्ष २०७९\८० का लागी खाद्यान्न ढुवानी गर्न बोलत्रप आव्हान गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले जनाएको छ ।

Advertisement

कार्यालयका अनुसार आगामी आवमा माछाखोला डिपोका लागी ५ सय र सिर्दिवास डिपोका लागी ३ हजार ५ सय क्विन्टल कोटा स्वीकृत भएको छ । सिर्दिवास डिपोका लागी २ हजार क्विन्टल गोरखाबाट र बाँकी १५ सय क्विन्टल तनहूँ स्थित बिमलनगरको कार्यालयबाट ढुवानी हुने कार्यालयका निमित्त प्रमुख शिव सुनारले बताए ।

‘गत बर्ष जति कोटा स्वीकृत भएको थियो, यो बर्ष पनि त्यति नै छ,’ उनले भने । हाल सिर्दिवास डिपोमा ६ सय क्विन्टल चामल स्टक रहेको उनले जानकारी दिए । उनका अनुसार माछाखोला डिपो भने रित्तै छ ।

‘माछाखोला डिपोको चामल बिक्री हुदैन, गत बर्ष पनि स्वीकृत कोटामध्ये २ सय ८० क्विन्टल गाउँगाउँ डुलाउँदै बल्लतल्ल बेच्यौ,’ उनले भने । डिपोमा कर्मचारी समेत नुहँदा समस्या भएको उनले बताए ।

गत बर्ष तीन पटकसम्म ठेक्का आव्हान गरेपछि मात्र स्वीकृत भएको थियो । यसपटक भने समयमै ठेक्का स्वीकृत हुने कार्यालयले अपेक्षा गरेको छ ।

बुधबार, असार २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.