Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

उत्तरी गोरखामा भएको मनास्लु कप फुटवल प्रतियोगीताको उपाधी साम्दोलाई

२ साउन, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँमा भएको चौथो मनास्लु कप फुटवल प्रतियोगीताको उपाधी साम्दो युवा क्लबले जितेको छ । आइतवार भएको फाइनल खलेमा स्याला स्कुललाई २–१ को गोल अन्तरले पराजित गर्दै साम्दोले उपाधी हात पारेको हो ।

Advertisement

उपाधी बिजेता साम्दो युवा क्लबले कप र मेडलको साथमा ८० हजार नगद पुरस्कार पाएको छ । उपबिजेता स्याला स्कुलले ४० हजार नगद पुरस्कारको साथमा मेडल प्राप्त गरेको छ । प्रतियोगीतामा तेस्रो बनेको सामागाउँ युवा क्लब ‘ए’ ले २० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

ल्हो युवा क्लबको आयोजनामा भएको प्रतियोगीतामा दश टिमको सहभागीता रहेको थियो ।

सन् २०१७ देखि हरेक बर्ष उत्तरी गोरखाको नुव्री क्षेत्रमा फुटवल प्रतियोगीता हुदै आएको साम्दोका स्थानीय निमा दोर्जेले बताए । उनका अनुसार नुव्री भित्रका युवाहरु बिच सुमधुर सम्बन्ध कायम राख्दै खेल क्षेत्रको बिकास गर्ने लक्ष्यका साथ सोनाम दोर्जे लामाले सन् २०१७ बाट फुटवल प्रतियोगिताको सुरुवात गरेका थिए ।

‘त्यसैलाई निरन्तरता दिदै स्याला, सामागाउँ, साम्दो र ल्हो ले पालैपालो प्रतियोगीताको आयोजना गर्दै आएका छौ,’ निमाले भने, ‘कोभिडका कारण दुई बर्ष खेल गर्न सकिएन, यो बर्ष चाही ग¥यौ ।’

आगामी बर्ष चुम क्षेत्रलाई पनि समेटेर प्रतियोगीता गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

सोमबार, साउन ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.