Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

एकीकृत समाजवादीद्धारा उम्मेदवारको नाम सिफारिस

"क्षेत्र नम्वर १ ‘क’ मा बस्नेत "

२२ भदौ, गोरखा । आसन्न निर्वाचनमा गोरखा क्षेत्र नम्वर १ ‘क’ प्रदेशको उमेदवारका लागी नेकपा एकीकृत समाजवादी पार्टीबाट यादव बस्नेतको नाम सिफारिस भएको छ ।

Advertisement

उम्मदेवारी सिफारिस सम्बन्धी निर्वाचन समन्वय समितिको मंगलवार बसेको बैठकले गरेको निर्णयलाई पारित गर्दै पार्टीको जिल्ला कमिटीले बस्नेतको नाम सिफारिस गरी प्रदेशमा पठाएको हो । सो प्रदेश सभा क्षेत्रको उम्मेदवारको रुपमा बस्नेतको मात्र नाम सिफारिस भएको छ ।

त्यस्तै गोरखा क्षेत्र नम्वर १ को प्रतिनिधि सभा तर्फ रजम्दिन मिया, कृष्णमान श्रेष्ठ, टेकराज भट्ट र शर्मिला वन्तको नाम सिफारिस भएको छ । क्षेत्र नम्वर २ मा बिशेश्वर कट्टेल, बिकल कुमार श्रेष्ठ, रेखा तामाङ र अमृत कालाखेतीको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्वर १ ‘ख’ को उम्मेदवारका लागी कविता अर्याल, नारायण ध्वज खड्का, प्रदिप सिंह क्षेत्री र अन्जन भट्ट सिफारिस भएका छन् ।

क्षेत्र नम्वर २ ‘क’ मा जुद्ध बिलास भण्डारी, सानुमाया बस्नेत र कल्पना कुवँरको नाम सिफारिस भएको छ भने २ ‘ख’ को उम्मेदवारका लागी टंक सारु मगर, किसान श्रेष्ठ, सकुन्तला खत्री, बिश्वज्योती वानिया र डिल बहादुर गुरुङको नाम सिफारिस भएको पार्टीले जनाएको छ ।

बुधबार, भदौ २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.