Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा फुटपाथमा व्यापार गर्नेलाई कारवाही गरिने

"गोरखा आबुँखैरेनी सडक मर्मत गर्न निर्देशन "

२४ भदौ, गोरखा । फुटपाथ अवरोध हुने गरी निर्माण सामग्री भण्डारण तथा व्यापार गर्नेलाई कारवाही हुने भएको छ । जिल्ला स्तरीय समन्वय समितिको शुक्रवार बसेको बैठकले फुटपाथमा गरिने व्यापारलाई हटाउने निर्णय गरेको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा बसेको बैठकले पुशचौपाय सडकमा छाड्ने पुशधनीलाई पनि कारवाही गर्ने निर्णय गरेको छ । पार्किङलाई व्यवस्थित गर्नका लागी मूल सकडमा पार्किङ निशेष गरिने भएको छ ।

बसपार्कमा नै पार्किङको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई भनिएको छ । अव्यवस्थित पार्किङ गरी सडक अवरोध गर्नेलाई तत्काल कारवाही गरिने चेतावनी दिइएको छ ।  गोरखा आवुँखैरेनी सडकखण्डको आवश्यक ठाउँमा मर्मत गरी सडकलाई दुरुस्त अवस्थामा राख्न निर्देशन दिइएको छ ।

घुम्ति लगायतका स्थानमा मेटिएको अवस्थामा रहेका सडक संकेतहरु तत्काल अद्यावधिक गर्न, सम्भव भएका स्थानमा सडक ऐना राख्न र सडक छेउमा रहेका घाँस, झारपात र रुखका हाँगालाई काटछाट गर्न पनि भनिएको प्रजिअ आचार्यले बताए ।

राजमार्ग छेउमा घडेरी खन्दा वा शाखा बाटो निर्माण गर्दा नाली पुरिएमा सम्बन्धित व्यक्ति वा संस्थाले तत्काल सफा गर्नुपर्ने बताइएको छ ।

शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.