Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

चितवनमा पनि प्रचण्डको जित सुनिश्चित थियो : नारायणकाजी

२३ असोज, गोरखा । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चितवनमा पनि जित सुनिश्चित भएको बताएका छन् ।

Advertisement

प्रचण्डको मनोनयन दर्ताका लागि सँगै गोरखा आएका उनले पत्रकारसँग कुराकानी गर्दै जित सुनिश्चित भएकाले मात्रै प्रचण्ड गोरखा नआएको बताए । ‘जित सुनिश्चित छ भनेर उहाँ गोरखा आउनुभएको होइन, चितवनमात्र होइन सबै ठाउँमा उहाँको जित पक्का थियो,’ उनले भने, ‘तर कुनै पनि एउटा निर्वाचन क्षेत्रमा परम्परागत हिसाबले लगातार चुनाव लड्ने उहाँको स्वभाव र बानी भएन ।’

गोरखाली जनता र पार्टीको आग्रहलाई स्वीकार गर्दै प्रचण्ड गोरखा आएको उनले जानकारी गराए । प्रचण्ड क्रान्तिकारी आन्दोलनका अग्रज नेता समेत रहेको भन्दै श्रेष्ठले गोरखाले उम्मेदवारको रुपमा उनलाई पाउनु खुशीको कुरा भएको बताए । अव गोरखाको विकास र समृद्धिका निम्ति ठुलो योगदान समेत पुग्ने उनले अपेक्षा गरेका छन् ।

‘अहिलेको आवश्यकता भनेको सामाजिक, आर्थिक रुपान्तरण र समृद्ध नेपाल निर्माण हो, त्यो कार्यभार पूरा गर्न गोरखालाई विकासको नमूना क्षेत्र बनाउनका लागि अध्यक्ष प्रचण्डलाई पाएका छौं, गोरखावासीका लागी यो गौरवको कुरा हो’, उनले भने ।

आइतबार, असोज २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.