Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

नवौ राष्ट्रिय खेलकुद अन्तरगतको बुद्धिचाल प्रतियोगीता गोरखामा शुरु

२७ असोज, गोरखा । नवौ राष्ट्रिय खेलकुद अन्तरगतको बद्धिचाल प्रतियोगीता गोरखामा शुरु भएको छ । बिहीवार एक कार्यक्रमका बिच प्रतियोगीताको उद्घाटन गरिएको छ । प्रतियोगीतामा ११ टिमका ६६ जना सहभागी छन् ।

Advertisement

‘सात वटा प्रदेशबाट सात टिम र गैर आवासिय नेपालीहरुको चार टिम गरी कुल ११ टिम सहभागी छन्,’ प्रतियोगीताका प्रमुख निर्णायक यासिर खम्वुले भने, ‘हरेक टिमबाट तीन महिला र तीन पुरुष गरी ६ जना सहभागी छन् ।’ महिला, पुरुष र खुल्लाको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने उनले बताए ।

उनका अनुसार आज (बिहीवार) महिला र पुरुष तर्फको क्लासिकल खेलहरु हुने छन् । ‘क्लासिकल, ¥यापिड र ब्लिच गरी तिन चरणका खेलहरु हुन्छन्, क्लासिकल ९० मिनेटको, ¥यापिड १५ र ब्लिच ३ मिनेटको हुन्छ,’ खम्वुले भने । प्रतियोगीता कात्तिक २ गतेसम्म चल्ने बताइएको छ ।

गोरखा नगरपालिका प्रमुख कृष्ण रानाको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापाको प्रमुख अतिथ्यतामा प्रतियोगीताको उद्घाटन गरिएको हो ।

बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.