Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बुढीगण्डकी आयोजनाबाट कमिसन खाएको आरोप सच्याउदै भट्टराइले भने : ‘आयोजनाबारे अव केही विवाद छैन’

२९ असोज, गोरखा । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनाबाट प्रचण्ड, देउवा र ओलीले ९ अर्व कमिसन खाएको भनि लगाएको आरोप सच्चिएको बताएका छन् ।

Advertisement

शनिवार नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित गठवन्धन दलहरुको अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले आफूले पाएका केही सूचनाहरुको आधारमा विगतमा आरोप लगाएको भएपनि अहिले सच्चिएको बताएका हुन् । ‘हिजो त्यतिबेला मैले अलिकति आलोचना गरेकै हो, किनभने नेपाली आफैले बनाउनुपर्ने आयोजना कता–कता कसको खेलमा बाहिर जान लाग्यो भन्ने अर्थमा मैले केही सूचनाहरु पाएका थिए,’ उनले भने, ‘तर ती सूचनाहरु अपुष्ट थिए, त्यसको आधारमा मैले त्यो बेला बोलेकै हो, अव त्यो सच्चियो ।’

नेपाल आफैले आयोजना बनाउने भएपछि अव बुढीगण्डकीबारे आफूहरु बिच विवाद नभएको उनले स्पष्ट पारे । करिव डेढ बर्ष अघि गृह जिल्ला गोरखा आएको बेला भट्टराईले आयोजना निर्माणको जिम्मा चिनिया कम्पनी (गेजुवा ग्रुप) लाई दिँदा केपी शर्मा ओली, प्रचण्ड र शेर बहादुर देउवाले ९ अर्व घुस खाएको आरोप लगाएका थिए । आफूले त्यसको प्रमाण नै दिनसक्ने उनले बताएका थिए ।

तर शनिवार उनले त्यो सूचना अपुष्ट भएकाले त्यसलाई सच्याइएको बताएका छन् । बुढीगण्डकी बहुउदेश्यीय आयोजना मात्र नभइ गेमचेन्जर योजना समेत भएकाले यसलाई छिटो बनाउन उनले आग्रह समेत गरेका छन् ।

शनिबार, असोज २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.