Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

लायन्स क्लब अफ गोरखा दरौदीको रक्तदान, आँखा परिक्षण अभियान जारी

२३ कार्तिक,गोरखा । सातौ बर्ष प्रवेश गरेको अवसरमा लायन्स क्लब अफ गोरखा दरौदीले निशुल्क आँखाको दृष्टि परिक्षण अभियान शुरु गरेको छ । बिद्यार्थीलाई लक्षित गरी यही कात्तिक १६ गतेबाट अभियान शुरु भएको हो । हालसम्म ३१ सय बिद्यार्थीको दृष्टि परिक्षण भइसकेको क्लबका अध्यक्ष रमेश बिष्टले बताए ।

Advertisement

‘बिभिन्न पालिकाको बिद्यालयमा क्याम्प राखेर बिद्यार्थीको दृष्टि परिक्षण गर्दै आएका छौ,’ उनले भने, ‘सोमवारसम्म आठ वटा बिद्यालयमा क्याम्प गरिसक्यौ ।’ उनका अनुसार सिरानचोक गाउँपालिकाको चोरकाटे स्थित धर्मावती मावि, छोप्राकको ब्राइट फ्यूचर एकेडेमी, अन्नपूर्ण मावि खोप्लाङ, तारा मावि छेवेटार, मनकामना बहिरा माध्यमिक बिद्यालय टक्सार, महालक्ष्मी मावि लक्ष्मीबजार, रत्नराज्य मावि बिरेन्चोक, भुराजवृक्ष प्रावि बडहरेमा निशुल्क आँखा परिक्षण क्याम्प संचालन भइसकेको छ ।

दृष्टि कमजोर भएका १ सय १५ बिद्यार्थी चश्मा पनि निशुल्क वितरण गरिएको क्लबले जनाएको छ । भरतपुर आखा अस्पतालको प्राविधिक सहयोगमा क्लबले संचालन गरिरहेको उक्त अभियान कात्तिक २५ गतेसम्म चल्ने छ । ६ हजारभन्दा बढी बिद्यार्थीको आखाको दृष्टि परिक्षण गर्ने लक्ष्य क्लबको छ । सातौ बर्ष पुगेको अवसरमा क्लबले रक्तदान कार्यक्रम पनि गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी गोरखा शाखा र ब्लड बैक गोरखाको प्राविधिक सहयोगमा छेवेटारमा भएको कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको छ । संकलित रगत ब्लड बैकलाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष बिष्टले बताए ।

नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका सभापति यदु बिलास भट्टराईको प्रमुख अतिथ्यता तथा क्लबका अध्यक्ष बिष्टको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.