४ मंसिर, गोरखा । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मतदान गरेका छन् । सिरानचोक गाउँपालिका–८ जौवारी स्थित परोपकार आदर्श माध्यमिक बिद्यालयमा रहेको मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।
बिहानै मतदान केन्द्र पुगेका श्रेष्ठले बिहान ७ बजेर ५७ मिनेटमा मतदान गरेका हुन् । मतदानका लागी श्रेष्ठ शनिवार नै गोरखा आएका थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































