४ मंसिर, गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गरेका छन् ।
पालुङटार नगरपालिका–१ खोप्लाङ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । मतदानका लागी आजै गोरखा आएका भट्टराईले बिहान ११ बजेर ५ मिनेटमा मतदान गरेका हुन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































