७ मंसिर, गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्वर १ ख प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका नन्द प्रसाद न्यौपाने बिजयी भएका छन् ।
कांग्रेस जिल्ला पार्टी सभापति समेत रहेका उनले १६ हजार २६५ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मोहन भट्टराईले ७ हजार ५३३ मत ल्याएका छन् ।
सो क्षेत्रमा कुल २९ हजार ३९४ मत खसेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































