Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस विविध कार्यक्रम गरी मनाइयो

१९ मंसिर, गोरखा । १९ औ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस सोमवार आरुघाट गाउँपालिकाले बिविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा स्वास्थ्य संस्था स्तरीय हाजिरीजवाफ प्रतियोगीता भएको छ ।

Advertisement

गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको प्रतियोगीतामा आरुपोखरी स्वास्थ्य चौकी पहिलो भएको छ । त्यस्तै आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र दोस्रो, थुमी स्वास्थ्य चौकी तेस्रो र आरुआर्वाङ स्वास्थ्य चौकी सान्त्वना भएका छन् ।

उनीहरुले क्रमश तीन हजार, दुई हजार, एक हजार र पाँच सय नगद पुरस्कारको साथमा प्रमाणपत्र दिइएको स्वास्थ्य शाखा प्रमुख प्रविन थापाले बताए ।

दिवसको अवसरमा औपचारिक कार्यक्रम समेत भएको थियो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चिन बहादुर रानाभाटको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राजु गुरुङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय गोरखाका निमित्त कार्यालय प्रमुख नरजंग ठकुरी, बिभिन्न शाखाका प्रमुखहरु, महिला स्वयमसेविका लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले महिला स्वयमसेविकाहरुले स्वास्थ्य क्षेत्रको पु¥याएको योगदानको कदर समेत गरेका थिए ।

सोमबार, मङि्सर १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.