२४ मंसिर, गोरखा । नेकपा माओवादी केन्द्रका हितराज पाण्डे प्रतिनिधिसभा सदस्यमा चयन भएका छन् ।
समानुपातिक पद्धतिबाट पार्टीले उनलाई प्रतिनिधिसभा सदस्यमा चयन गरेको हो । खस आर्यको पुरुष तर्फबाट उनी चयन भएका हुन् । शनिवार उनीसँगै १४ जनालाई पार्टीले समानुपातिक पद्धतिबाट सदस्यमा चयन गरेको छ ।
चयन भएकामध्ये १२ जना महिला छन् भने पुरुष दुई जना मात्र छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































