१३ पुष, गोरखा । जिल्ला समन्वय समिति गोरखाकी उपप्रमुखका श्रीमान हरि बहादुर परियार मृत अवस्थामा फेला परेका छन् ।
शहिद लखन–९ कुडुले स्थित खोल्सामा वुधवार बिहान उनको शव फेला परेको प्रहरीले जनाएको छ । यही पुष ५ गतेदेखि सम्पर्क विहीन उनको खोजी कार्य भइरहेको थियो ।
शव पोष्टमार्टमका लागी गोरखा अस्पतालमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































