Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

पालुङटार नगरपालिका मेयरका स्वकीय सचिव मरहट्टामाथि कुटपिट

७ माघ, गोरखा । पालुङटार नगरपालिका मेयरका स्वकीय सचिव अशोक मरहट्टामाथि कुटपिट भएको छ । शनिवार पालुङटार नगरपालिकाको कार्यालय भवनभित्र उनीमाथि कुटपिट भएको हो ।

Advertisement

दुर्गालाल श्रेष्ठले आफूमाथि हातपात गरेको मरहट्टाले बताए । श्रेष्ठ नेकपा माओवादी केन्द वडा नम्वर २ का पाटी इन्चार्ज हुन् भने मरहट्टा पनि माओवादी केन्द्र निकट नै हुन् ।

‘आज गण्डकी प्रदेशका सभामुखहरुको स्वागत कार्यक्रम थियो,’ उनले भने, ‘त्यही कार्यक्रम सकेपछि बाहिर निस्कने बेला त सँग काम छ भन्दै उहाले मलाई तानेर लानुभयो, चुनावअघिको आँपपिपल अस्पतालको ऋण कहिले तिर्छस् भन्नुभयो, मैले तपाई वडा इन्चार्ज तपाईलाई थाहा होला भने, त्यसपछि एक्कासी कुट्नु भयो ।’

कुटपिटबाट देव्रे गाला र पछाडी भाग सुन्निएको उनले बताए । आँपपिपल अस्पतालमा उपचारपछि उनी अहिले घर फर्किएका छन् ।

दोषीलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय ठाटीपोखरीमा उजुरी दिएको मरहट्टाले जानकारी दिए ।

शनिबार, माघ ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.