Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

अनेरास्ववियु गोरखाको अध्यक्षमा ढकाल

१४ माघ, गोरखा । नेकपा एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गोरखाको अध्यक्षमा प्रताप ढकाल चयन भएका छन् । शनिवार भएको १४ औ जिल्ला अधिवेशनले ढकालको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कमिटि गठन गरेको हो ।

Advertisement

जसको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा प्रमिला खड्का, सह–सचिवमा मिलन बराम र कोषाध्यक्षमा बिक्रम तामाङ चयन भएका छन् । सदस्यहरुमा दिवस बानिया, कुशल कट्टेल, प्रसुना परियार, सर्मिला परियार, बिशाल दानी, दिपेन्द्र मालबुल, सजन पाठक, संगिता नगरकोटी, संगिता बयलकोटी, प्रतिमा वानिया, सुदिप धिताल, मिलन बराम र उर्मिला गुरुङ रहेका छन् ।

त्यस्तै सुजन खतिवडा, सुनिल अधिकारी, दिल कुमारी गुरुङ, प्रनम गुरुङ, बिनोद बराम, अनिता दाहाल, सरोज श्रेष्ठ, सरिना श्रेष्ठ, आशिष केसी र रविन गुरुङ पनि सदस्यमा चयन भएका छन् ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय कमिटि बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, नेकपा एमाले जिल्ला किमिटि अध्यक्ष प्रेम बहादुर गुरुङ, प्रदेश कमिटि सचिवालय सदस्य बाबुराम थापा, अनेरास्ववियु प्रदेश कमिटि संयोजक प्रकाश पौडेल, केन्द्रिय कमिटि सचिवालय सदस्य एवं गोरखा जिल्ला इन्चार्ज प्रविन श्रेष्ठ, नेकपा एमाले प्रदेश कमिटि सदस्य दिनेश तमु, अनेरास्ववियु पूर्व अध्यक्ष भिमलाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

शनिबार, माघ १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.