५ फागुन, गोरखा । शिवरात्रीको अवसरमा शनिवार जिल्ला सदरमुकाम स्थित रानीपोखरी परिसरमा रुद्राभिषेक कार्यक्रम गरिने भएको छ ।
द्धिजबन्धु संस्कृती समाज गोरखाको आयोजनामा कार्यक्रम हुन लागेको हो । गत माघ २८ गते बसेको समाजको बैठकले सो निर्णय गरेको थियो ।
विहान ८ बजेबाट शुरु हुने कार्यक्रममा उपस्थितीका लागी समाजले सबैलाई अनुरोध पनि गरेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































