Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

होली पर्वमा गोरखाको सुरक्षा व्यवस्थामा कडाई गरिने

२१ फागुन, गोरखा । होली पर्वमा हुन सक्ने अपराधिक क्रियाकलाप नियन्त्रणका लागी जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिने भएको छ । त्यसका लागी जिल्ला प्रहरी कार्यालयले बिशेष सुरक्षा योजना बनाएको छ । सुरक्षा सम्वेदनशिलतालाई मध्यनजर गर्दै बजार क्षेत्रका मुख्य चोकहरुमा चेकजाँच बढाइने डिएसपी लिलाराज लामिछानेले बताए ।

Advertisement

‘सवारी चेकजाँच पनि बढाउँछौ,’ उनले भने, ‘नियम उल्लघंन गर्नेलाई तत्काल कारवाही हुन्छ ।’ कुनै घटना भएमा खटिनका लागी क्यूआरटी (क्विक रेस्पोन्स टिम) तयारी अवस्थामा रहने उनले जानकारी दिए । सिनियर प्रहरी अधिकृत नेतृत्वको ‘स्ट्राइकिङ टिम’ समेत परिचालन हुने बताइएको छ । आइतवार पर्चा पम्प्लेट वितरण गर्दै प्रहरीले आम नागरिकलाई सचेत समेत गराएको छ ।

इच्छा विपरित रङ दल्ने र लोला हान्ने कार्य नगर्न आग्रह गर्दै प्रहरीले यस्ता कार्य गर्नेलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ । सभ्य भएर होली मनाउन कार्यालयको आग्रह छ ।

केही घटना भएमा प्रहरीको हटलाइन नम्वर १०० वा ९८५६०९०२५५ र ९८५७०९०८५५ मा सम्पर्क गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

 

आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.