Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

नेपाल मगर संघ पालुङटार नगर समितिको दोस्रो अधिवेशन सम्पन्न

२१ फागुन, गोरखा । नेपाल मगर संघ पालुङटार नगर समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनले मान बहादुर आले मगरको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

Advertisement

जसको उपाध्यक्षमा सुवास राना, सचिवमा संगम थापा मगर, सह–सचिवमा कृष्ण थापा मगर र कोषाध्यक्षमा सानी थापा मगर रहेका छन् । सदस्यहरुमा खड्ग बहादुर थापा मगर, सुन बहादुर राना मगर, कुमारी थापा मगर, डम्मर बहादुर थापा मगर, जित बहादुर थापा मगर, रण बहादुर थापा मगर, भगवती राना मगर, कमल राना मगर, थम बहादुर राना मगर, किसन थापा मगर, नन्द बहादुर बाचे मगर र मैया गेलानी मगर रहेका छन् ।

समितिका निवर्तमान अध्यक्ष सिद्धि पाटा मगरको अध्यक्षता तथा नेपाल मगर संघका केन्द्रिय सदस्य एवं पूर्व जिल्ला अध्यक्ष बिष्णु राना मगरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा संघका पूर्व जिल्ला उपाध्यक्ष मान बहादुर थापा मगर, पूर्व जिल्ला सदस्य सिंह बहादुर थापा मगर, डम्वर बहादुर राना मगर, तत्कालिन क्षेत्रिय समिति सचिव वेद बहादुर राना मगर लगायतले मन्तव्य राखेका थिए ।

मगर समुदायको भाषा धर्म र संस्कृती जगेर्नाका लागी बिशेष योजना बनाएर अघि बढ्ने नयाँ कार्यसमितिले जनाएको छ ।

नवनिर्वाचित पदाधिकारीहरु एवं कार्यसमिति सदस्यहरुलाई संघका केन्द्रिय सदस्य बिष्णु रानाले संघको बिधान अनुसार सपथ ग्रहण गराएका थिए ।

आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.