Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

खुल्ला महिला दौड प्रतियोगीताको उपाधी गुरुङलाई

२४ फागुन, गोरखा । ११३ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर गोरखामा खुल्ला महिला दौड प्रतियोगीता भएको छ । रोटरी क्लब अफ बज्र मनासलुको समन्वयमा रोट्रयाक्ट क्लब अफ बज्र मनासलुले आयोजना गरेको प्रतियोगीताको उपाधी रमिला गुरुङले जितेकी छन् ।

Advertisement

द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मीबजारमा अध्ययनरत उनले निर्धारित दुरी १२ मिनेट १३ सेकेण्डमा पार गरेकी छन् । उपाधी बिजेता गुरुङले सात हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएकी छन् ।

प्रतियोगीतामा महेन्द्रज्योती माविकी सगुना लामिछाने दोस्रो, बिन्ध्यवासिनी मावि नारेश्वरकी करिश्मा सुनार तेस्रो र नेपाल प्रहरीकी सरिता थापा चौथो भएका छन् । उनीहरुले क्रमश पाँच हजार, तीन हजार र एक हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र पाएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर राना, रोटरी क्लब अफ बज्र मनासलु गोरखाका चार्टर प्रेसिडेन्ट भाईचन्द्र श्रेष्ठ, पूर्व अध्यक्ष बिष्णु राना मगर लगायतको उपस्थितीमा पुरस्कार वितरण गरिएको थियो । हरमटारीदेखि शक्तिचोक, बसपार्क, ठुलोआँगन, पाटेचौर हुदै हरमटारी खेलमैदानमा सम्मको करिव तीन किलोमिटर दुरीमा दौड गराइएको थियो ।

बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.