Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा पहिलो पटक फुटवल प्रशिक्षक तालिम हुदै

११ चैत्र, गोरखा । जिल्लामा पहिलो पटक फुटवल प्रशिक्षक तालिम संचालन हुने भएको छ । गोरखा जिल्ला फुटवल संघको व्यवस्थापन र अखिल नेपाल फुटवल संघ (एन्फा) को प्राविधिक सहयोगमा तालिम संचालन हुन लागेको हो ।

Advertisement

यही चैत्र २१ गतेदेखि हरमटारी खेलमैदानमा शुरु हुने तालिममा गोरखा जिल्ला फुटवल संघमा आवद्ध ११ क्लबका प्रशिक्षार्थीको सहभागीता रहने संघका जिल्ला अध्यक्ष बिशाल गुरुङले बताए । सहभागी पठाइदिनका लागी भन्दै प्रत्येक स्थानीय तहलाई पत्राचार गर्ने तयारी समेत भइरहेको उनले जानकारी दिए ।

तालिममा सहभागी हुनका लागी एसईई (एसएलसी) उतीर्ण भएको हुनुपर्ने बताइएको छ । १८ देखि ३५ बर्ष उमेर समूहका व्यक्ति मात्र तालिममा सहभागी हुन पाउने छन् ।

पाँच दिनसम्म चल्ने तालिममा सहभागीलाई ‘डि’ श्रेणीको प्रशिक्षकको प्रमाणपत्र उपलब्ध गराइने बताइएको छ । तालिम अवधिभर एन्फाका कोच शिक्षा प्रमुख सन्चित सिंह, प्राविधिक निर्देशक हरी खड्का, प्रशिक्षक चेत नारायण श्रेष्ठ लगायतले सहजिकरण गर्नेछन् । जिल्लामा फुटवल प्रशिक्षक (कोच) उत्पादन गर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको संघका जिल्ला अध्यक्ष गुरुङले बताए ।

शनिबार, चैत ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.