१७ चैत्र, गोरखा । गौवध मुद्धाका फरार अभियुक्त बारपाक सुलिकोट गाउँपालिका–७ वालुवाका ठुलो कालो सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । घ्याम्पेशाल प्रहरी चौकीबाट खटिएको टोलीले बिहीवार उनलाई पक्राउ गरेको हो ।
गौवध मुद्धामा जिल्ला अदालतले एक बर्ष कैद सुनाएका सार्की फरार थिए ।
उनलाई पक्राउ गरेर कैद भुत्तानका लागी कारागार कार्यालय गोरखामा पठाइएको डिएसपी लिलाराज लामिछानेले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































