Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

नेपाल औषधी व्यवसायी संघ गोरखाको अध्यक्षमा अर्याल

१६ बैशाख, गोरखा । नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा गोरखाको चौथो साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाममा भएको अधिवेशनले बिनोद अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

Advertisement

जसको बरिष्ठ उपाध्यक्षमा डा. सन्दिप गोर्खाली, उपाध्यक्ष (थोक) मा बालकृष्ण श्रेष्ठ, उपाध्यक्ष (खुद्रा) मा रमा अर्याल, महासचिव तेजव तिवारी, सचिव सुमन श्रेष्ठ, कोषाध्यक्ष सचिन श्रेष्ठ र उपकोषाध्यक्ष बिजय तामाङ चयन भएका छन् ।

सदस्यहरुमा लक्ष्मी मग्राती, शुशिलप्रसाद भण्डारी र दिपक भट्ट रहेका छन् ।

औषधी व्यवसायी संघ गोरखाको अध्यक्ष संगमबाबु श्रेष्ठको अध्यक्षता तथा संघका केन्द्रिय अध्यक्ष प्रकाशकुमार खन्डेलवालको प्रमुख अतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, केन्द्रिय उपाध्यक्ष (खुद्रा) यमनाथ पौडेल, संघका गण्डकी प्रदेश अध्यक्ष कृष्ण पाण्डे, उपाध्यक्ष (थोक) झलकप्रसाद शर्मा, उपाध्यक्ष (खुद्रा) दयानिधी पौडेल, महासचिव केशरीप्रसाद तिवारी, संघका कास्की जिल्ला अध्यक्ष धिरज गौतम, गोरखा उद्योग वाणिज्य महासंघका सदस्य मानकाजि श्रेष्ठ, पत्रकार महासंघ गोरखाका सचिव बिकास मरहट्टा लगायतले मन्तव्य राखेका थिए ।

आइतबार, बैशाख १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.