Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखकाली रबर उद्योग संचालन गर्न विप्लव नेतृत्वको नेकपाको माग

२५ जेठ, गोरखा । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गोरखकाली रबर उद्योग संचालन गर्न माग गर्दै प्रदर्शन गरेको छ । शुक्रवार मझुवास्थित रबर उद्योग अगाडी उनीहरुले प्रदर्शन गरेका हुन् ।

Advertisement

प्रदर्शन पश्चात कोणसभा गर्दै उनीहरुले चुनावी भाषणमा रबर उद्योग खुलाउने प्रतिवद्धता जनाए पनि प्रयत्न भने नभएको भन्दै बिरोध जनाए ।

‘गोरखाबाटै जितेर जानुभएका नेता प्रधानमन्त्री, उपप्रधानमन्त्री, मुख्यमन्त्री, सभामुख हुनुभएको छ । उहाँहरु सबैले हरेक चुनावी कार्यक्रममा गोरखकाली रबर उद्योग खुलाउने प्रतिवद्धता जनाउनु भएको थियो’, पार्टीका जिल्ला सेक्रेटरी काजी सीले भने, ‘चुनाव जितेर गएपछि पनि दुई पटक बजेट ल्याइसक्नुभयो तर रबर उद्योग सञ्चालन गर्न बजेट विनियोजन भएको छैन ।’

तत्काल एउटा ठोस मोडालिटी बनाएर पुनः संचालन प्रक्रियामा जान उनले आग्रह गरे । गत दश बर्षदेखि बन्द रहेको उद्योग संचालन गर्न आग्रह गर्दै उनले मागलाई वेवास्ता गरे चरणवद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिए । उद्योग गत २०७१ चैतदेखि पूर्ण रुपमा बन्द रहेको छ ।

उद्योग सञ्चालनको माग गर्दै उनीहरुले गोरखाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

शनिबार, जेठ २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.