Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाको बारपाक सुलिकोटमा बर्षा र तापक्रम मापन गर्ने यन्त्र जडान

बारपाक सुलिकोट गाउँपालिकामा बर्षा तथा तापक्रम मापन गर्ने यन्त्र जडान गरिएको छ । गाउँपालिका र संयुक्त राष्ट्र संघिय खाद्य तथा कृषि संगठनको साझेदारीमा यन्त्र जडान गरिएको हो । पालिकाको प्रशासनिक भवन परिसरमा यन्त्र जडान भएको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताए ।

Advertisement

‘बर्षा मापन गर्ने रेनगज र तापक्रम र आद्रता (हावामा पानीको मात्रा) मापन गर्ने एनएस २०० सेन्सर यन्त्र जडान गरेका छौ,’ उनले भने, ‘मोनिटर पालिकाको प्रशासनिक भवन भित्र राखिएको छ ।’ उक्त यन्त्रबाट प्राप्त अघिल्लो २४ घण्टाको डाटाबाट पछिल्लो २४ घण्टाको तापक्रम र बर्षा हुने नहुने अनुमान गर्न सकिने उनले जानकारी दिए ।

‘अहिले किसानको खेतीवाली भित्र्याउने सिजन पनि छ, पछि खेतीवाली लगाउने सिजनमा पानी पर्छ–पर्दैन र मौसम कस्तो हुन्छ भनेर सचेत गराउन पनि सहयोग पुग्छ,’ उनले भने ।

बर्षात र बाढीबाट हुने विपद न्यूनिकरणमा पनि यसले सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

सोमबार, कार्तिक १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.