Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा एच.पि.भि खोप संचालनको तयारी, माघ २२ बाट संचालन हुने

पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा एच.पि.भि खोप अभियान संचालन हुने भएको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरुलाई लक्षित गरी माघ २२ गतेबाट खोप अभियान संचालन गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Advertisement

‘बिद्यालयमा पढ्ने किशोरीहरुको हकमा ६ देखि १० कक्षासम्मका किशोरीलाई समेट्छौ,’ कार्यालयका खोप कोल्डचेन निरीक्षक नानीबाबु दानीले भने, ‘स्कुल नजानेहरुको हकमा भने १० देखि १४ बर्ष उमेर समूहका किशोरीहरुलाई यो खोप दिन्छौ ।’

फागुन ६ गतेसम्म संचालन हुने अभियानमा लक्षित उमेर समूहका १० हजार २६८ जनालाई खोप लगाउने लक्ष्य राखिएको उनले जानकारी दिए । खोप अभियान संचालनका लागि १ सय ९६ वटा खोप केन्द्र निर्धारण गरिएको छ । कुल २ सय ५ जना स्वास्थ्यकर्मी र ४ सय १० जना स्वयमसेवक खटिने छन् ।

अभियानका लागि अहिले जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम भइरहेको दानीले बताए । ‘स्वास्थ्य संस्था प्रमुख र पालिका प्रमुखहरुलाई अभिमुखिकरण गराइसक्यौ,’ उनले भने, ‘अहिले खोप कार्यकर्ता, स्वयमसेवक र बिद्यालयका शिक्षकहरुलाई अभिमुखिकरण गर्ने काम सबै पालिकामा भइरहेको छ ।’ माघको १६ गतेभित्र अभिमुखिकरण कार्यक्रम सम्पन्न हुने उनले जानकारी दिए ।

उनका अनुसार माघ २० गतेभित्र सबै पालिकामा खोप पुगिसक्ने छ ।

आइतबार, पुष २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.