Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा चोरीका मोटरसाइकल लक्षित ट्राफिक प्रहरीको छड्के चेकजाँच सुरु

मोटरसाइकल चोरीका घटना बढेसँगै ट्राफिक प्रहरीले जिल्लामा छड्के चेकजाँच सुरु गरेको छ । ग्रामिण भेग लक्षित गरी चेकजाँच थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

‘ट्राफिक प्रहरीको पहुँच नभएका ठाउँहरुलाई फोकस गरेका छौ,’ जिल्ला ट्राफिक इन्चार्ज सुरज अर्यालले भने, ‘दुइ÷तीन दिन आरुघाटबाट सोती हुदै उत्तरी गोरखाको माछाखोलासम्म छड्के चेकजाँच ग¥यौ ।’ सो क्षेत्रमा पठाओको रुपमा चोरीका बाइकहरु चल्ने जनगुनासो आएकाले निगरानी बढाइएको उनले जानकारी दिए ।

चेकजाँचको क्रममा ट्राफिक प्रहरीले सोती बजार नजिकै वेवारिसे अवस्थामा फेला पारेको एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । ‘ग १७ प २३९० नम्वरको बाइक सडक छेउमा चावी फुटाएको अवस्थामा लामो समयदेखि वेवारिसे भएर बसेको रहेछ, हामीले नियन्त्रणमा लिएका छौ,’ अर्यालले भने । उक्त बाइक चोरीको भए नभएको अनुसन्धान भइरहेको उनले बताए ।

चेकजाँचको क्रममा १३ वटा सवारीलाई कारवाहीमा परेका छन् । सवारी नियम उल्लघंन गरेवापत उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा एउटा स्करपिओ, दुई वटा बोलेरो र बाँकी मोटरसाइकल छन् । ‘बढी भाडा लिन्छन् भन्ने गुनासो पनि थियो त्यो पनि हामीले निगरानी ग¥यौ, तर त्यस्तो भेटिएन,’ उनले भने । चेकजाँचसँगै ट्राफिक नियमबारे सचेत समेत गरिएको उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय आरुघाट र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रुपमा छड्के चेकजाँच गरेको हो । चेकजाँचमा इप्रका आरुघाटका प्रमुख प्रहरी निरीक्षक अनिल श्रेष्ठको नेतृत्वमा प्रहरी र जिल्ला ट्राफिक इन्चार्ज अर्याललको नेतृत्वमा ट्राफिक प्रहरी खटिएका थिए । अन्य क्षेत्रमा पनि चेकजाँचले निरन्तरता पाउने बताइएको छ ।

शनिबार, मङि्सर २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.