Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

मनास्लु पदमार्गका केही स्थानमा खच्चड आवतजावतमा रोक लगाइने

मनास्लु पदमार्ग अन्तरगत पर्ने उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका केही स्थानमा खच्चड आवतजावतमा रोक लगाइने भएको छ । वडा नम्वर ३ को झरना क्षेत्र र वडा नम्वर ५ को ड्याङ क्षेत्रमा खच्चड आवतजावत बन्द गरिने पालिकाले जनाएको छ ।

Advertisement

सार्वजनिक सूचना जारी गर्दैै पालिकाले यही असार १० देखि १८ गतेसम्म सो क्षेत्रमा खच्चड आवतजावत नगराउन आग्रह गरेको छ । फिलिम–लार्के पास पदमार्ग स्तरोन्नतीका लागि केही दिन रोक लगाइएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।

‘पदमार्ग स्तरोन्नतीका लागि सो क्षेत्रमा ढलान तथा रेलिङ निर्माण गर्नुपर्ने छ,’ उनले भने, ‘त्यसैका लागि केही दिन खच्चड नहिडाउन भनेका हौ ।’ असार १९ गतेबाट उक्त बाटो खुल्ला गरिने उने जानकारी दिए । सडक सञ्जाल नजोडिएका कारण चुमनुव्री गाउँपालिकामा दैनिक उपभोग्य सामग्री खच्चडबाट ढुवानी हुने गर्छ ।

निर्माण सामाग्री ढुवानीको मुख्य वहाक पनि खच्चड नै हो । बाटो बन्द हुदाँ नागरिकलाई पर्न जाने असरप्रति पालिकाले क्षमा याचनासमेत गरेको छ ।

शनिबार, असार ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.