शहिद लखन गाउँपालिका–३ सिलिङटारस्थित त्रिशुली नदी किनारमा भेटिएको बिष्फोटक पदार्थ डिस्पोज गरिएको छ । नेपाली सेनाको रुद्र्रध्वज गणबाट खटिएको टोलिले उक्त पदार्थ डिस्पोज गरेको हो ।
बिहीवार दिउँसो करिव साढे दुई बजे नदी किनारमा बिष्फोटक पदार्थ फेला परेको थियो । सोही दिन डिस्पोजको प्रयास गरेपनि सफल नभएपछि शुक्रवार डिस्पोज गरिएको नेपाली सेनाले जनाएको छ ।
रसुवाबाट आएको बाढीले उक्त पदार्थ बगाएर ल्याएको हुनसक्ने रुद्रध्वज गणका गणपति बिरोध रिजालले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































