Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

मनास्लु बेसक्यापको आमरण अनसन स्थगित

मनास्लु आधार शिविरमा युवाहरुले शुक्रवारबाट थालेको आमरण अनसन स्थगित गरेका छन् । गण्डकी सरकार र मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले माग सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएपछि उनीहरुले अनसन स्थगित गरेका हुन् ।

Advertisement

आइतवार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सार्वजनिक रुपमा अपिल गर्दै छलफल तथा वार्ताको माध्यमबाट माग सम्बोधनका लागि तत्काल अनसन स्थगित गरी वार्तामा आउन आग्रह गरेको थियो । उठान भएका मागहरु नेपाल सरकार, स्थानीय तह तथा सम्बन्धित अन्य निकायसँग समन्वय गरी यथोचित सम्बोधन गर्न÷गराउन प्रदेश सरकार सकारात्मक रहेको समेत कार्यालयले जनाएको थियो ।

एमक्यापले पनि अनसन फिर्ता लिएर वार्ता र संवादबाट माग पूरा गर्न युवाहरुलाई आग्रह गरेको थियो । माग सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता समेत जनाएको थियो ।

जलवायु परिवर्तनको प्रभाव न्यूनिकरण लगायतका बिभिन्न माग राख्दै उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँ बस्ने धावा नुर्वु लामा नेतृत्वको दश जना टोलि शुक्रवारदेखि मनास्लु आधार शिविरमा आमरण अनसनमा बसेका थिए ।

जलवायु परिवर्तनका कारण हिमतालहरु फुट्ने जोखिम बढेकाले बेलैमा त्यसतर्फ उचित कदम चाल्न सरकारलाई उनीहरुले सचेत गराएका छन् ।

सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.