Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

यसकारण भिटेनको फिल्म ‘रत्नपार्क’ अनिश्चित !

र्‍याप गायक समीर घिसिङ अर्थात् भिटेनलाई लिएर बनाउन लागिएको फिल्म ‘रत्नपार्क’ अनिश्चित बनेको छ । भिटेनले फिल्मभन्दा अन्तर्राष्ट्रिय टुरलाई प्राथमिकता दिएपछि फिल्म तत्काल नबन्ने निर्माता नवराज गिरीले जानकारी दिए ।

Advertisement

निर्देशक दीपेन्द्र के खनालले ‘के घर के डेरा’ छायांकनपछि बुढासुब्बाले निर्माण गर्न लागेको फिल्मलाई समय दिने योजना बनाएका थिए । तर भिटेनले दशैंसम्म आफू विदेश टुरमै व्यस्त हुने बताएपछि छायांकन पोस्टपोन्ड भएको गिरीले बताए ।

‘भिटेनले दशैंसम्म आफू विदेशको म्युजिकल टुरमा व्यस्त हुने बताएपछि हामी फ्लोरमा जाने समय धकेलिएको छ,’ गिरीले अनलाइनखबरसँग भने, ‘मंसिरको चुनावपछि नै छायांकनमा जानेछौं ।’

अहिलेसम्म प्रमुख पुरुष कलाकारमा भिटेन र निर्देशकमा खनाल फाइनल छन् । मुख्य अभिनेत्रीको लागि अडिसन खुलाउने तयारी भएको छ ।

कोरोना महामारीको कारण रोकिएको विदेशको टुर दशैं छेकोमा धमाधम हुन थालेपछि भिटेनसहितका कलाकार व्यस्त हुँदैछन् । कतिपय विदेशी मुलुकले कोभिडको अध्यागमन नीति खुकुलो बनाउन थालेपछि नेपाली कलाकारलाई टुरमा जान सजिलो भएको छ ।

आइतबार, असार २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा महोत्सवमा कपडा तथा फेन्सीका सामानहरु पनि राखिने
गोरखाका मगर समुदायले माघे संक्रान्ति पर्व विविध कार्यक्रम गरी मनाउने
‘छक्कापञ्जा ४’ को पोस्टर रिलिज

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.