Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

नङ टोक्ने मानिस प्रायः तनावमा हुन्छन्

खुसीको आँसु दाहिने र दुःखको आँसु देब्रे आँखाबाट आउँछ। मानव शरीरसँग जोडिएका धेरै तथ्य छन्। तीमध्ये कतिपय हामी जान्दछौं भने कतिपयका बारेमा केही थाहा पाएकै छैनौं।

Advertisement

हरेक व्यक्तिको अलग–अलग स्वाभाव भएजस्तै मानसिकता पनि अलग–अलग हुन्छ। हरेकले आफ्नै मनोविज्ञान अनुसार व्यवहार गरिरहेका हुन्छन्। मानवमा हुने मनोविज्ञानका बारेमा केही तथ्य यस्ता छन्।

– जो मानिस गाली गरेको सजिलै बुझ्न सक्छन्, उनीहरूमध्ये धेरैजसो अन्य व्यक्तिको दिमाग पढ्न सक्षम हुन्छन्।

– मानिसले जस्तो कपडा लगाउँछन्, उनीहरूको मुड पनि त्यो दिन त्यस्तै हुन्छ।

– जो मानिस धेरै कसम खान्छन्, उनीहरूमध्ये प्रायःजसो इमान्दार हुन्छन्।

– यदि तपाईं कसैलाई केही सुनाउँदै हुनुहुन्छ, उ चुप लागेर मात्रै बसिरहेको छ भने बुझ्नुहोस्, उसलाई तपाईंको कुरा मन परिरहेको छैन।

– जसले अरूको कुभलो चिताउँछ, उसमा आत्मविश्वासको कमी हुन्छ।

– ८० प्रतिशत मानिस नकारात्मक विचारबाट छुटकारा पाउन संगीत सुन्छन्।

– नकारात्मक विचार मनमा ल्यायो भने मानिस बिरामी भएजस्तै महसुस गर्छन्।

– कुनै मुर्खतापूर्ण प्रश्नको उत्तर तुरुन्त दिनसक्नेको दिमाग अन्य मानिसको भन्दा तन्दुरुस्त हुन्छ।

– हामी अरुका लागि जति खर्च गर्छौ, त्यत्ति नै खुसी रहन्छौं।

– यदि कोही नङ टोक्दैछन् भने बुझ्नुपर्छ उनीहरू तनावमा छन्। जीवनको १८ देखि ३३ वर्षको उमेरका मानिस सबैभन्दा धेरै तनावमा       रहन्छन्।

– कुनै पनि मानिसलाई प्रेममा पर्न लगभग ४ मिनेट नै काफी हुन्छ।

– हास्यकलाकार अन्य व्यक्तिको तुलनामा ज्यादा उदास हुन्छन्। धेरै हाँस्नेहरू चोट पनि सहन सक्ने क्षमताका हुन सक्छन्।

– आधाभन्दा बढी समय हाम्रो दिमागले यादहरू दोहोर्‍याइरहन्छ। यदि हामीले कुनै चिज बिर्सियौं भने आँखा बन्द गरेर केही समय सम्झिने       कोसिस गरेमा छिटो याद आउँछ।

– यदि कसैले हामीलाई बेवास्ता गर्‍यो भने शरीरले त्यही रसायन उत्पादन गर्छ जुन चोटपटक लाग्दा उत्पादन हुन्छ।

– ज्ञानी मानिस आफूलाई अज्ञानी मान्छन्। तर, बुझ्नेले उनलाई गुरु स्वीकारीसकेका हुन्छन्।

– अचेलका मानिस जति चिन्ता गर्छन्, १०० वर्ष अगाडि त्यत्ति चिन्ता लिनेलाई दिमागी बिरामी भनिन्थ्यो।

– यदि कसैले तपाईंलाई केही सोध्नु थियो, भन्यो भने हालसालै गरिएका सबै नराम्रा कामको याद तुरुन्तै दिमागमा आउन थाल्छ।

– मानिसहरूले तपाईंका बारेमा राम्रो कुरा सुने भने केही न केही शंका गर्छन्। तर, नराम्रो कुरा सुन्दा तुरुन्तै विश्वास गर्छन्।

– फोन हराउँदा हुने चिन्ता र आफ्नो मृत्युको नजिक हुँदा हुने चिन्ता उस्तै–उस्तै हुन्छ।

– यदि कोही सिरानी च्यापेर सुत्न मन गर्छ भने उ एक्लोपन महसुस गर्दैछ भन्ने बुझ्नुपर्छ।

– सानो कुरामा पनि रुनेको मन नरम हुन्छ।

– खुसीको आँसु दाहिने र दुःखको आँसु देब्रे आँखाबाट आउँछ।     विभिन्न एजेन्सीको सहयोगमा

आइतबार, जेठ २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अनौठो कुप्रथा : जहाँ ८ सय रुपैयाँमै भाडामा पाइन्छ अर्काकी पत्नी
संसारकै अनौठो देश, जनसंख्या ३० जना तर आफ्नै सेना र मुद्रा
अनौठो संस्कार : जहाँ महिलाहरूले आफ्नो बिहेको दिनमात्र नुहाउँछन्

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.